कंग्रेस नेता राहुल गान्धी श्रीनगरमा

भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमती दिएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको छ । जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गरेका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था … Continue reading कंग्रेस नेता राहुल गान्धी श्रीनगरमा